‘पार्वती’ को डबिङमा दीपाश्री निरौलाको अनुभव ‘फरक शैली र मन छुने पटकथा’

KalakarmiKalakarmiSourceJul 8, 20261 min read
‘पार्वती’ को डबिङमा दीपाश्री निरौलाको अनुभव  ‘फरक शैली र मन छुने पटकथा’
काठमाडौं- आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘पार्वती’ को हाल धमाधम डबिङ कार्य भइरहेको छ । यसै क्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन् । डबिङका क्रममा उनले फिल्मको कथा आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन् । फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको अनुभव समेत उनले साटेकी छन् । अभिनेत्री दीपाश्रीलाई डबिङ गराइरहेकी यस फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी पनि उत्तिकै उत्साहित देखिएकी छन् । आफूले कल्पना गरेभन्दा राम्रो फिल्म बनिरहेको भन्दै उनले ...