काठमाडौं । नेपाली चलचित्र निर्देशक दीपक रौनियारको नयाँ छोटो फिल्म ‘प्राइभेट प्रोपर्टी’ विश्वकै प्रतिष्ठित फिल्म महोत्सवमध्ये एक लोकार्नो फिल्म फेस्टिभल को ७९औं संस्करणका लागि छनोट भएको छ । आगामी अगष्ट ५ देखि १५ सम्म स्विट्जरल्याण्डमा आयोजना हुने महोत्सवको ‘पार्दी दी दोमानी’अन्तर्गतको प्रतिष्ठित ‘कोन्कोर्सो कोर्ति दुओतेर’ प्रतिस्पर्धामा फिल्म छनोट भएको हो । अमेरिका, नेपाल र फ्रान्सको
लोकार्नो फिल्म फेष्टिभलमा ‘प्राइभेट प्रोपर्टी’ छनोट


