‘डबल ट्रिपल’ पनि बडादशैँमा, पाँच फिल्मबीच प्रतिस्पर्धा हुने

eHimalaya TimeseHimalaya TimesSourceJul 7, 20261 min read
‘डबल ट्रिपल’ पनि बडादशैँमा, पाँच फिल्मबीच प्रतिस्पर्धा हुने
काठमाडौं । नेपाली चलचित्र उद्योगमा हरेक वर्षझैं यसपटक पनि बडादशैँ प्रदर्शनलाई लक्षित गर्दै चलचित्र निर्माण पक्षबीच प्रतिस्पर्धा बढ्ने भएको छ । लामो सार्वजनिक बिदा र उत्सवमय माहोलका कारण बडादशैँलाई चलचित्र प्रदर्शनका लागि सबैभन्दा उपयुक्त समय मानिने भएकाले यसवर्ष पनि पाँच फिल्मबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यसअघि नै चलचित्र ‘छ माया छपक्कै २’, ‘१२