रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक, प्रेमकथामा आधारित भिडियो

News FilmyNews FilmySourceJul 7, 20261 min read
रुपेश शर्माको ‘मायाको चिनो’ सार्वजनिक, प्रेमकथामा आधारित भिडियो
काठमाडौं । अमेरिकाको ओहायोमा बसोबास गर्दै आएका गीतकार रुपेश शर्माले आफ्नो नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक गरेका छन्। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियो प्रेमकथामा आधारित छ। गीतमा गायक सिडी विजय अधिकारी र गायिका मनीषा राईको स्वर रहेको छ। संगीत सिडी विजय अधिकारीले तयार गरेका हुन् भने म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ पुष्कर खत्रीले …