भावि पार्टनरबाट जन्मदिनमा के-के विशेष चाहान्छिन् मिस नेपाल उषा खड्गी ?

KalakarmiKalakarmiSourceJul 7, 20261 min read
भावि पार्टनरबाट जन्मदिनमा के-के विशेष चाहान्छिन् मिस नेपाल उषा खड्गी ?
(तस्विर: भिजिनरी मोसन स्टुडियो/Wu John) काठमाडौं- मिस नेपाल २००० तथा अभिनेत्री उषा खड्गी आज असार २३ गते आफ्नो जन्मदिन मनाउँदै छिन् । उनी हरेक वर्ष आफ्नो जन्मदिन भव्यताका साथ मनाउँछिन्, यद्यपि यो वर्ष भने उनको जन्मदिन विशेष गरेर मनाउने त्यस्तो कुनै योजना छैन । अहिले फिल्ममा सक्रियताका साथ लागि परेकी उषाको यो जन्मदिन अझ बढी विशेष र उत्साहपूर्ण हुनु पर्नेमा किन यो वर्ष उनी आफ्नो जन्मदिनमा केहि नगर्ने मुडमा छिन् त ? कलाकर्मीले यो जिज्ञासा राख्दा उनले भनिन् सधैँ के आफ्नो जन्मदिनका लागि आफैँ सबै आयोजना गरेर मनाउनु ? ...