द सिनेमा टाइम्स, काठमाडौं । सशान कँडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘बेहुली’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पोस्टर सार्वजनिक गर्दै आगामी भदौ २६ गते हरितालिका तीजलाई नयाँ प्रदर्शन मितिका रुपमा घोषणा गरिएको हो । यसअघि यो सिनेमा भदौ १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा […]
पारस र दिव्याको ‘बेहुली’ भदौ २६ गते हरितालिका तीजमा रिलिज हुने


