रिलिज मिति भदौ २६ लाई रोज्दै ‘बेहुली’ औपचारिक पोस्टर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJul 7, 20261 min read
रिलिज मिति भदौ २६ लाई रोज्दै ‘बेहुली’ औपचारिक पोस्टर सार्वजनिक
आगामी हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो बहुप्रतीक्षित चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ। तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) […]