‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJul 7, 20261 min read
‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक
भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन् । पोस्टरले चलचित्र ‘बाः एक योद्धा’ पूर्ण पारिवारिक सिनेमा रहेको झल्काएको छ । पहिलो पोस्टरमा सपरिवार बसेर तस्बिर खिचाइरहेको जस्तो देखिएको छ । जसमा दिव्यदेव […]