बक्स अफिस : लालीबजार’को कमाइ नौ करोड ३२ लाख नाघ्यो

eHimalaya TimeseHimalaya TimesSourceJul 6, 20261 min read
बक्स अफिस : लालीबजार’को कमाइ नौ करोड ३२ लाख नाघ्यो
काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली चलचित्रहरूको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ‘लालीबजार’, ‘रोल नं. १’, ‘आई एम जीतबहादुर’ र ‘जाँड’को आइतबारसम्मको व्यापार विवरण सार्वजनिक गरेको हो । बोर्डका अनुसार वैशाख २५ गतेदेखि प्रदर्शनमा रहेको ‘लालीबजार’ले हालसम्म तीन लाख १७ हजार १२ टिकट बिक्री गर्दै नौ