काठमाडौं । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अक्षरा’ को दोस्रो आधिकारिक पोष्टर सार्वजनिक गरिएको छ । निर्माता सुग्रसेन ढुंगानाको जन्मदिनको अवसर पारेर सोमबार पोष्टर सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्रको प्रचारप्रसारलाई तीव्र बनाउने उद्देश्यले नयाँ पोष्टर सार्वजनिक गरिएको निर्माण टिमको भनाइ छ । सार्वजनिक पोष्टरमा
‘अक्षरा’को दोस्रो पोष्टरमा सुशील र न्यान्सी


