तीजमा प्रदर्शनमा आउँदै ‘बेहुली’, पारस–दिव्याको पोस्टर सार्वजनिक

News FilmyNews FilmySourceJul 6, 20261 min read
तीजमा प्रदर्शनमा आउँदै ‘बेहुली’, पारस–दिव्याको पोस्टर सार्वजनिक
काठमाडौँ । आगामी हरितालिका तीजको अवसर पारेर नेपाली फिल्म ‘बेहुली’ भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले आइतबार फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेको हो। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको फिल्मको पोस्टरमा मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। …