पारसको हातमा हतकडी र बेहुली दिव्या

Art KhabarArt KhabarSourceJul 6, 20261 min read
पारसको हातमा हतकडी र बेहुली दिव्या
काठमाडौं । हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि देशभरका सिनेमा घरमा आउने भएको छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको यो चलचित्रको काठमाडौंमा एक विशेष समारोहबीच औपचारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । सार्वजनिक पोस्टरले निकै गहिरो र विद्रोही प्रेमकथाको झल्को दिन्छ । तस्बिरमा अभिनेता […]