‘ककाकिकी’को पहिलो झलक टिजर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJul 6, 20261 min read
‘ककाकिकी’को पहिलो झलक टिजर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ककाकिकी’को पहिलो झलक (टिजर) सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक फर्स्टलुक भिडियोले पात्रहरूको चरित्र चित्रण गर्दै कथाको सेटिङबारे प्रकाश पार्ने प्रयास गरेको छ । सार्वजनिक फर्स्टलुकले सिनेमाको कथावस्तुबारे केही खुलाएको छैन् । सिनेमाको सार्वजनिक टिजरको केन्द्रमा चार मुख्य […]