काठमाडौं । हास्य कलाकारको रूपमा लोभलाग्दो उचाइ बनाएका जितु नेपाल (मुन्द्रे) का लागि उनी स्वयं निर्माता र मुख्य अभिनेता रहेको चलचित्र ‘आई एम जितबहादुर’ व्यावसायिक रूपमा ‘डिजास्टर’ सावित भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, यो चलचित्रले बक्स अफिसमा निकै दयनीय प्रदर्शन गरेको हो । बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरण […]
जितुको चलचित्रको साताभरमा बिक्री भए मात्र ११६ टिकट, कमाइ कति ?


