आगामी भदौ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सोमबार यस फिल्मका निर्माता सुग्रसेन् ढुङ्गानाको जन्मदिनको अवसरमा पारेर फिल्मको को दोस्रो पोष्टर रिलिज गरिएको हो। साथै, प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तीव्र पार्ने उद्देश्यले पनि नयाँ पोस्टर रिलिज गरिएको निर्माणपक्षको भनाई छ। सार्वजनिक पोस्टरमा चलचित्रका […]
‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक


