काठमाडौं । चलचित्र ‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रचारप्रसारलाई तीव्र पार्ने उद्देश्यले पनि नयाँ पोस्टर रिलिज गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारद्वय सुशील सिटौला र न्यान्सी खड्कालाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको छ । पोस्टरको पृष्ठभूमि र दुवै कलाकारको गम्भीर भावले चलचित्र सामाजिक वा पारिवारिक कथावस्तुमा […]
अक्षराको पोष्टरमा सुशील र न्यान्सीको दुरी


