‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक, भदौ २६ देखि प्रदर्शनमा

News FilmyNews FilmySourceJul 6, 20261 min read
‘अक्षरा’को दोस्रो पोस्टर सार्वजनिक, भदौ २६ देखि प्रदर्शनमा
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘अक्षरा’ को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। निर्माता सुग्रसेन ढुङ्गानाको जन्मदिनको अवसर पारेर सोमबार पोस्टर सार्वजनिक गरिएको हो। प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउने उद्देश्यले नयाँ पोस्टर सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकार सुशील सिटौला र न्यान्सी खड्कालाई …