काठमाडौं – आगामी भदौ १९ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘ककाकिकी’ले आफ्नो औपचारिक प्रचार अभियान थालेको छ। माया इन्टरटेन्मेन्टको ब्यानरमा ‘कमेडी दरबार’ टोलीले निर्माण गरेको यस सिनेमाको निर्माण पक्षले झण्डै तीन मिनेट लामो फर्स्ट लुक भिडिओ सार्वजनिक गर्दै दर्शकमाझ कौतूहल जगाएको छ। सार्वजनिक भिडिओमा ‘कुलेबारी’ नामक गाउँको रूपान्तरणका लागि तल्लीन केही पात्रहरूको रोचक संवाद सुन्न […]
‘ककाकिकी’को फर्स्ट लुकमा चम्किए महेश: गाउँ बनाउने योजना बुन्दै रेखा, गौरी र तृप्ति


