‘ककाकिकी’को सस्पेन्स टिजर सार्वजनिक

Art KhabarArt KhabarSourceJul 5, 20261 min read
‘ककाकिकी’को सस्पेन्स टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘ककाकिकी’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा सिनेमा अधिकांश मुख्य पात्र छन् । संवाद पनि छ । तर, टिजरले स्टोरी सस्पेन्स नै राखेको छ । भदौ १९ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, अभिनेता महेश त्रिपाठी, दीया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर […]