‘अक्षरा’को दक्षिण कोरिया प्रदर्शन अधिकार बिक्री

The Cinema TimesThe Cinema TimesSourceJul 5, 20261 min read
‘अक्षरा’को दक्षिण कोरिया प्रदर्शन अधिकार बिक्री
द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ २६ गते हरितालिका तीजको छेको पारेर प्रदर्शनमा आउन लागेको सिनेमा ‘अक्षरा’को अहिलेसम्म एउटा पोस्टरबाहेक अन्य कुनै प्रचार सामग्री सार्वजनिक भएका छैनन् । तर, त्यही एउटा पोस्टरले विदेशमा सिनेमाको माग बढाएको छ । शुक्रबार मात्र दक्षिण कोरियामा सिनेमाको प्रदर्शन अधिकार बिक्री भएको छ । कोरियाका लागि यो सिनेमाको प्रदर्शन […]