असार २६ गते रिलिज हुने चलचित्र ‘भागदौड’ को ट्रेलर सार्वजनिक, प्रहरीको भूमिकामा देखिए विशाल

Thulo PardaThulo PardaSourceJul 5, 20261 min read
असार २६ गते रिलिज हुने चलचित्र ‘भागदौड’ को ट्रेलर सार्वजनिक, प्रहरीको भूमिकामा देखिए विशाल
काठमाडौं – सुप्रिम म्युजिक एन्ड फिल्म्स प्रा.लि.को प्रस्तुति रहेको नयाँ नेपाली कथानक चलचित्र ‘भागदौड’को औपचारिक ट्रेलर सार्वजनिक भएको छ। अंग्रेजीमा ‘र्याट रेस अफ द लाइफ’ उपशीर्षक दिइएको यस चलचित्रले मानिसको दैनिक जीवनको दौडधुप, यथार्थ र सङ्घर्षको कथा बोकेको छ। सार्वजनिक ट्रेलरले चलचित्रको विषयवस्तु आम मानिसको भोगाइसँग प्रत्यक्ष जोडिएको सङ्केत गरेको छ। निर्माण पक्षले दिएको जानकारीअनुसार […]