काठमाडौं । बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खान पुनः वैवाहिक बन्धनमा बाँधिएका छन् । ६१ वर्ष पुगेका अभिनेता खानले आफ्नी प्रेमिका गौरी स्प्रेटसँग मुम्बईको बान्द्रास्थित आफ्नै घरमा एक निजी समारोहबीच विवाह गरेका हुन् । लामो समयदेखिको प्रेम सम्बन्धमा रहेको यो जोडीले आइतबार परिवार र केही नजिकका साथीहरूको उपस्थितिमा कागजी विवाह गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका […]
आमिर खानले गरे तेस्रोपटक विवाह, छोराछोरी पनि सहभागी


