‘अक्षरा’ दक्षिण कोरियामा पनि रिलिज हुने

Thulo PardaThulo PardaSourceJul 5, 20261 min read
‘अक्षरा’ दक्षिण कोरियामा पनि रिलिज हुने
काठमाडौं – आगामी भदौ २६ गतेलाई प्रदर्शन मिति तोकेको नेपाली सिनेमा ‘अक्षरा’ ले रिलिजअगावै अन्तर्राष्ट्रिय बजारबाट सुखद सुरुवात गरेको छ। नेपालका हलहरूमा आउनुपूर्व नै यो चलचित्रको दक्षिण कोरिया प्रदर्शन अधिकार बिक्री भएको हो। रोजगारी र अध्ययनको सिलसिलामा कोरियामा रहेका नेपाली दर्शकमाझ सिनेमा पुर्‍याउन ‘केटीएम २ सोल’ नामक कम्पनीले वितरणको जिम्मा लिएको छ। आर्थिक सम्झौताको अंक […]