‘बाछिटा’ उत्कृष्ट लघु चलचित्र घोषित

eHimalaya TimeseHimalaya TimesSourceJul 4, 20261 min read
‘बाछिटा’ उत्कृष्ट लघु चलचित्र घोषित
काठमाडौं । चलचित्र विकास बोर्डद्वारा आयोजित ‘वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता-२०८२’ मा निर्देशक कमल एक्चै मगर निर्देशित लघु चलचित्र ‘बाछिटा’ प्रथम भएको छ । राष्ट्रियस्तरको प्रतियोगितामा देशभरबाट सहभागी विभिन्न लघु चलचित्रलाई पछि पार्दै ‘बाछिटा’ उत्कृष्ट लघु चलचित्रका रूपमा छनोट भएको हो । प्रतियोगितामा प्रथम भएपछि चलचित्रले नेपाली लघु चलचित्र क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको निर्माण