‘जिरो डिग्री’ तिहारमै प्रदर्शन हुने

News FilmyNews FilmySourceJul 4, 20261 min read
‘जिरो डिग्री’ तिहारमै प्रदर्शन हुने
काठमाडौं । मेघौली फिल्म्सको ब्यानरमा बनेको नेपाली फिल्म ‘जिरो डिग्री’ २०८३ सालको तिहारमा नै प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति परिवर्तन हुन सक्ने चर्चा भइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित योजनाअनुसार नै फिल्म रिलिज हुने स्पष्ट पारेको हो। निर्देशक ले प्रदर्शन मिति कथा, बजार, दर्शक, वितरण र प्रचार–प्रसारको समग्र योजना अध्ययनपछि तय गरिएको बताए। उनका अनुसार …