काठमाडौं । आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को दक्षिण कोरियाको प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षका अनुसार कोरियास्थित ‘केटीएम २ सोल’ कम्पनीले फिल्मको वितरण अधिकार खरिद गरेको हो। सम्झौताको रकम भने सार्वजनिक गरिएको छैन। प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा वितरण अधिकार बिक्री भएको फिल्म क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको हो। निर्देशित …
‘अक्षरा’को दक्षिण कोरियामा वितरण अधिकार बिक्री


