काठमाडौं । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘लज्जावती’की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला फिल्मको प्रचारप्रसारसँगै ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करणलाई अघि बढाउन व्यस्त छिन्। प्रतियोगिताकी राष्ट्रिय निर्देशकसमेत रहेकी मेनुकाले अभिनयसँगै नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्। एमएस प्रोडक्सन प्रालिले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘फेस अफ नेपाल–२०२६’का …
‘लज्जावती’की अभिनेत्री मेनुका माझीको ‘फेस अफ नेपाल–२०२६’का लागि आवेदन खुला


