‘फेस अफ नेपाल–२०२६’को लागि आवेदन खुला, ‘लज्जावती’सँगै फेस अफ नेपाललाई अघि बढाउँदै मेनुका माझी

Ranga KhabarRanga KhabarSourceJul 4, 20261 min read
‘फेस अफ नेपाल–२०२६’को लागि आवेदन खुला, ‘लज्जावती’सँगै फेस अफ नेपाललाई अघि बढाउँदै मेनुका माझी
आगामी २९ साउनदेखि प्रदर्शनमा आउने सिनेमा ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला सिनेमाको प्रचारमा व्यस्त छिन्। यससँगै उनी ‘फेस अफ नेपाल-२०२६’को तेस्रो संस्करणलाई पनि अघि बढाइरहेकी छन्। उनी यस प्रतियोगिताकी राष्ट्रिय निर्देशक हुन्। मेनुकाले अभिनयसँगै फेस अफ नेपालमार्फत नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्। एमएस प्रोडक्सन प्रालिले […]