काठमाडौं । आगामी साउन १ गते प्रदर्शनमा आउने फिल्म ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक ३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरले सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्मको मुख्य विषयवस्तु प्रस्तुत गरेको छ। ट्रेलरमा शिक्षाप्रति दृढ अठोट बोकेकी एक युवतीको संघर्ष, परिवार र समाजको दबाबबीच आफ्ना सपना पूरा गर्ने प्रयास तथा महिलामाथि हुने विभेदलाई चित्रण …
‘गौँथली’को ट्रेलर सार्वजनिक


