साउन १ मा आउँदै ‘गौँथली’, शिक्षा र संघर्षको कथा बोकेको ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceJul 3, 20261 min read
साउन १ मा आउँदै ‘गौँथली’, शिक्षा र संघर्षको कथा बोकेको ट्रेलर सार्वजनिक
काठमाडौं – साउन १ गते प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘गौँथली’को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ। वरिष्ठ चिकित्सक डा. भोला रिजालको कथामा निर्माण भएको यस फिल्मको निर्देशन डा. कपिल रिजालले गरेका हुन्। सार्वजनिक भिडियोले महिला शिक्षा, पारिवारिक द्वन्द्व र फरक क्षमता भएका व्यक्तिको जीवनलाई मुख्य विषयवस्तु बनाएको छ। ट्रेलरको सुरुआत मदनकृष्ण श्रेष्ठको अर्थपूर्ण संवादबाट हुन्छ, […]