प्रिंयका कार्कीको ‘मास्टर्नी’ प्रदर्शन मिति हेरफेर, अब भदौ ५ गतेबाट प्रदर्शनमा आउने

The Cinema TimesThe Cinema TimesSourceJul 3, 20261 min read
प्रिंयका कार्कीको ‘मास्टर्नी’ प्रदर्शन मिति हेरफेर, अब भदौ ५ गतेबाट प्रदर्शनमा आउने
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री प्रिंयका कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘मास्टर्नी’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि भदौ १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा अब एक हप्ता अगाडी भदौ ५ गतेबाट नै प्रदर्शनमा आउने भएको हो । अगामी भदौ १२ गतेबाट प्रदर्शको तयारीमा रहेको भएपनि सो मितिमा दक्षिण भारतीय सिनेमा ‘टक्सिक’ […]