काठमाडौं – आगामी साउन २९ गते दर्शकमाझ आउन लागेको सिनेमा ‘लज्जावती’की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला दोहोरो दौडधुपमा छिन्। एकातिर उनी आफ्नो नयाँ सिनेमाको प्रचारमा अहोरात्र खटिएकी छन् भने अर्कोतर्फ युवा प्रतिभालाई विश्व मञ्चमा पुर्याउने लक्ष्यसहित ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करणको नेतृत्व गरिरहेकी छन्। प्रतियोगिताकी राष्ट्रिय निर्देशकसमेत रहेकी मेनुकाको अगुवाइमा एमएस प्रोडक्सन प्रालिले बिहीबार […]
दोहोरो दौडधुपमा ‘लज्जावती’ अभिनेत्री मेनुका, ‘फेस अफ नेपाल–२०२६’ सुरु


