काठमाडौं । चलचित्र ‘मास्टर्नी’को फर्स्ट लुक्स सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति हेरफेर गरेको छ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको यस चलचित्रले शुक्रबार एक थ्रिलर लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि भदौ १२ गतेका लागि तय गरिएको प्रदर्शन मितिलाई एक साता अगाडि सार्दै अब भदौ ५ गते बाट प्रदर्शन गरिने […]
एक साता अगाडि नै आउने भयो ‘मास्टर्नी’, ९ भाषामा रिलिज हुने


