द सिनेमा टाइम्स, काठमाडौं । अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने सिनेमा ‘रातो घेराः द रेड सर्कल’को बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ । यही असार २५ गतेदेखि छायांकनमा जाने सिनेमाको पटकथा पूजा गर्दै शुभारम्भ गरिएको हो । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर सहित करिब दुई दर्जन कलाकारहरूको अभिनय रहने सिनेमाको निर्माण […]
दयाहाङ र मिरुनाको ‘रातो घेरा’ शुभमुहूर्त, असार २५ गतेदेखि छायांकनमा जाने


