आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को निर्माण टिम व्यापाक प्रचारप्रसारमा लागेको छ। निर्माण टिम असार १५ गतेबाट आफ्नो फिल्मलाई व्यापार प्रचारमा लागेको हो। यतिबेला फिल्मका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजाता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठ लगायतका कलेज कलेजमा आफ्नो फिल्मको प्रचार गरिरहेका छन्। काठमडौंका अधिकांश […]
हलीको व्यापाक प्रचारप्रसारमा निर्माण टिम,साउन २२ गते हलमा लाग्दै


