‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश

Ranga KhabarRanga KhabarSourceJul 2, 20261 min read
‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश
चाडै नै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ । पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ । यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि खुलाइएको छैन । टंक बुढाथोकी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको […]