काठमाडौं – निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘रातो घेरा – द रेड सर्कल’को बिहीबार पाटनस्थित बंगलामुखी मन्दिरमा विधिवत रूपमा स्क्रिप्ट पूजा गर्दै शुभमुहूर्त सम्पन्न गरिएको छ। विश्राम फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको यही असार २५ गतेबाट छायांकन सुरु हुनेछ। चलचित्रको अधिकांश छायांकन काठमाडौं उपत्यकाभित्रै गरिने निर्माण […]
दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ को शुभमुहूर्त सम्पन्न, मंसिर १८ मा प्रदर्शन हुने


