‘मन बिनाको धन-२’मा विपिन कार्की अनुबन्धित

eHimalaya TimeseHimalaya TimesSourceJul 1, 20261 min read
‘मन बिनाको धन-२’मा विपिन कार्की अनुबन्धित
काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘मन बिनाको धन-२’ मा अभिनेता विपिन कार्की अनुबन्धित हुनुभएको छ । निर्देशक बुढाथोकी र कार्कीबीच लिखित सम्झौता भएको निर्माण पक्षले जनाएको छ । यसअघि नै चलचित्रमा अभिनेत्री पूजा शर्मा तथा कलाकार महेश त्रिपाठी, सरोज खनाल र किरण केसी अनुबन्धित भइसक्नुभएको छ । विपिनको प्रवेशसँगै