‘कंगाल करोडपति’मा सलिना

eHimalaya TimeseHimalaya TimesSourceJul 1, 20261 min read
‘कंगाल करोडपति’मा सलिना
काठमाडौं । अभिनेत्री सलिना तामाङ नेपाली चलचित्र ‘कंगाल करोडपति’मा अनुबन्धित हुनुभएको छ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रमार्फत उहाँले नेपाली चलचित्र उद्योगमा डेब्यू गर्ने हुनुभएको हो । चलचित्रमा अभिनेता मुकुन भुसाल र सलिना तामाङ पहिलोपटक जोडीका रूपमा पर्दामा देखिँदै हुनुहुन्छ । चलचित्रमा अनुबन्धित भएपछि सलिनाले ‘कंगाल करोडपति’ आफ्नो अभिनय यात्राको सुरुवातका लागि