काठमाडौं । नेपाली चलचित्र उद्योगले आफ्नो ६० वर्षे यात्रामा एउटा यस्तो विन्दुमा आइपुगेको छ, जहाँ एउटै चलचित्रले ४६ करोडभन्दा बढीको व्यापार गर्न सफल भएको छ । बोर्डले आफ्नो स्थापनाको २६औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली सिनेमामा सर्वाधिक कमाइ गर्ने ३१ चलचित्रहरूको सूची सार्वजनिक गरेको हो । बोर्डको विवरण अनुसार विगत २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा […]
नेपाली चलचित्र: ६० वर्षे इतिहासमा ‘पूर्णबहादुरको सारंगी’को कीर्तिमान, यी हुन् २६ वर्षका सर्वाधिक कमाउने ३१ सिनेमा


