टंक बुढाथोकीको ‘मन बिनाको धन २’मा विपिन कार्कीको प्रवेश

The Cinema TimesThe Cinema TimesSourceJul 1, 20261 min read
टंक बुढाथोकीको ‘मन बिनाको धन २’मा विपिन कार्कीको प्रवेश
द सिनेमा टाइम्स, काठमाडौं । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘मन बिनाको धन २’मा कलाकारको लाइनअप बलियो बनेको छ । पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी अनुबन्धित भइसकेको यो सिनेमामा अभिनेता विपिन कार्कीको प्रवेश भएको छ । मंगलबार उनीसँग निर्देशक बुढाथोकीले लिखित सम्झौता गरेका हुन् । सिनेमामा विपिनको […]