प्रदर्शनअघि नै ‘आ बाट आमा २’को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री

News FilmyNews FilmySourceJul 1, 20261 min read
प्रदर्शनअघि नै ‘आ बाट आमा २’को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री
काठमाडौं । निर्देशक चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा उत्साहजनक सफलता हासिल गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रको मध्यपूर्व (यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमान) प्रदर्शन अधिकार बिक्री भएको छ। आर्या इन्टरटेनमेन्ट प्रा.लि.का तर्फबाट निर्देशक चन्द्र पन्त र आशिष इन्टरटेनमेन्टको टोलीबीच वितरण अधिकारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको …