विपिन र पूजा पहिलो सहकार्य गर्दै, भूमिका ‘सस्पेन्स’

Art KhabarArt KhabarSourceJul 1, 20261 min read
विपिन र पूजा पहिलो सहकार्य गर्दै, भूमिका ‘सस्पेन्स’
काठमाडौं । गत वर्ष कात्तिक २१ गते प्रदर्शन भएको चलचित्र ‘मन विनाको धन’को सिक्वेल बन्ने भएसँगै निर्माण पक्षले कलाकार भित्र्याउने कामलाई तीव्रता दिएको छ । संगीतकार तथा गायक टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको ‘मन विनाको धन २’मा यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल, किरण केसी अनुबन्धित भइसकेका छन् । अब यस चलचित्रमा अभिनेता विपिन […]