काठमाडौं। चाँडै छायांकनमा जान लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्। पछिल्लो समय नेपाली फिल्म उद्योगका सर्वाधिक व्यस्त तथा माग भएका अभिनेतामध्ये एक मानिने कार्कीको प्रवेशसँगै फिल्मको कलाकार लाइनअप थप बलियो बनेको छ। यद्यपि, उनले फिल्ममा निर्वाह गर्ने भूमिकाबारे निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन। टंक बुढाथोकी …
‘मन विनाको धन २’मा विपिन कार्की भित्रिए


