नेशनल म्युजिक अवार्ड’को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड सङ्गै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रम ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुनेछ रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा एक पत्रकार सम्मेलनमार्फत जानकारी […]
‘नेशनल म्युजिक अवार्ड–२०८२’ को तयारी पूरा, चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने


