‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJun 30, 20261 min read
‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक
कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपाल प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डाक्टर कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत छ । यो गीतको शब्द निकै नै मार्मिक छ […]