‘हली’का टिमले गरे रोपाइँ

Ranga KhabarRanga KhabarSourceJun 30, 20261 min read
‘हली’का टिमले गरे रोपाइँ
साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’का निर्माण टिमले रोपाइँ गरेका छन्। असार १५ दिन पारेर सोमबार फिल्मका कलाकार,निर्माता तथा संगीतकारको टिमले ललितपुरको सुनाकोठीमा रोपाइँ गरेका हुन्। धान रोप्नका लागि फिल्मका अभिनेता प्रमोद दीप,अभिनेत्री सुजता थापा,विद्या कार्की,संगीतकार बाबुल गिरी,निर्माताद्धय पूजा गुरुङ,जस्मिन श्रेष्ठ लगायतले रोपाईमा धान रोपेका छन्। किसानकै कथा भएकाले फिल्मका सम्पुर्ण टिमले असार […]