चलचित्र उद्योगका समस्या र चुनौतीप्रति सरकार संवेदनशील छ : सञ्चार मन्त्री डा. तिमिल्सिना

Thulo PardaThulo PardaSourceJun 30, 20261 min read
चलचित्र उद्योगका समस्या र चुनौतीप्रति सरकार संवेदनशील छ : सञ्चार मन्त्री डा. तिमिल्सिना
काठमाडौं – सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली चलचित्र उद्योगका समस्या, चुनौती र अपेक्षाप्रति सरकार पूर्ण रूपमा संवेदनशील रहेको बताएका छन्। चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानुन, नीति र कार्यक्रममार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तयार रहेको स्पष्ट पारेका हुन्। उनले बोर्डलाई चलचित्र […]