‘कंगाल करोडपति’मा मुकन भुसालसँग रोमान्स गर्दै सलिना तामाङ

The Cinema TimesThe Cinema TimesSourceJun 30, 20261 min read
‘कंगाल करोडपति’मा मुकन भुसालसँग रोमान्स गर्दै सलिना तामाङ
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता मुकुन भुसालको मुख्य भूमिका रहने सिनेमा ‘कंगाल करोडपति’को मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको यो सिनेमामार्फत सलिनाले नेपाली सिनेमा उद्योगमा डेब्यू गर्ने भएकी हुन् । निर्माण टिमका अनुसार सलिनाले यही महिना सिनेमाको निर्माण टिमसँग औपचारिक सम्झौता गरेकी हुन् । ‘कंगाल […]