बलिराम चौहानको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्धित

The Cinema TimesThe Cinema TimesSourceJun 30, 20261 min read
बलिराम चौहानको ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्धित
द सिनेमा टाइम्स, काठमाडौं । बलिराम चौहानको निर्देशनमा निर्माण हुने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’मा मुख्य अभिनेता रियान गिरी अनुबन्धित भएका छन् । ‘द ब्लू लाइट’का निर्देशक चौहानले नयाँ सिनेमाका लागि यसै साता अभिनेता गिरीसँग लिखित सम्झौता गरेका हुन् । स्काइफल पिक्चर्सले सोमबार गायन पृष्ठभूमिका रिहान गिरीलाई सिनेमामा अनुबन्धित गरेको जानकारी दिएको हो । ‘द भ्वाइस अफ […]